शब्दकोश प्रविष्टि

नाजुक

वि.
  1. बल नभएको; निर्धो; कमजोर; बिल्पारी ।

  2. सजिलै बिग्रिन–भाँचिन सक्ने; कोमल ।

  3. कुनै हानि वा अनिष्टको आशङ्का भएको (अवस्था) ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029925
मुद्रित पृष्ठ
675