शब्दकोश प्रविष्टि

नाउबुडी

ना.

ना. [नाक+बुडी] पानीभित्रभित्र डुबेर खेलिने एक प्रकारको पौडी; पानीभित्र डुबुल्की मारेर खेलिने एक प्रकारको खेल; डुबुल्की; नाकबुडी ।

व्युत्पत्ति

[नाक+बुडी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029834
मुद्रित पृष्ठ
672