शब्दकोश प्रविष्टि
नवपाषाण
ना.
ना. [सं.] प्रागैतिहासिक पुरातत्त्वका अनुसार धातुयुग प्रारम्भ हुनुभन्दा पहिले र मध्यपाषाण युगभन्दा पछि प्रयोग गरिएका ढुङ्गाका हतियार वा सामान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029721- मुद्रित पृष्ठ
- 670