शब्दकोश प्रविष्टि
नर्मस्फोट
ना.
ना. [सं.] अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको अङ्गविशेष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029683- मुद्रित पृष्ठ
- 669
शब्दकोश प्रविष्टि
ना. [सं.] अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको अङ्गविशेष ।
[सं.]
npbs2075-10-029683