शब्दकोश प्रविष्टि

नपुंसक

ना.
  1. स्त्रीपुरुष नछुट्टिएको प्राणी; हिजडा ।

  2. कुनै पनि कामकुरामा आँट नभएको व्यक्ति; हिम्मत वा साहस नभएको मानिस ।

  3. जननेन्द्रिय नभएको वा भए पनि क्रियाशील नभएको व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029543
मुद्रित पृष्ठ
666