शब्दकोश प्रविष्टि

नन्दा

ना.
  1. कृष्ण र शुक्ल दुवै पक्षका प्रतिपदा, षष्ठी वा एकादशी तिथि ।

  2. आनन्द; हर्ष ।

  3. दुर्गाको एक रूप; गौरी ।

  4. सम्पत्ति; धन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029530
मुद्रित पृष्ठ
665–666