शब्दकोश प्रविष्टि

नचुवी

वि.ना.
  1. नाच्ने पेसा भएकी; नृत्य गर्ने (स्त्री) । ना.

  2. नाच्ने स्त्री, नटी; नचरी; नर्तकी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029464
मुद्रित पृष्ठ
664