शब्दकोश प्रविष्टि

धुर्सेली/धुर्सेलो/धुर्स्यौली

ना.

ना. भुवादार नरम पात हुने, काँसका कोपिलाका आकारको सेतो फूल फुल्ने एक जातको वनस्पति ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029025
मुद्रित पृष्ठ
654