शब्दकोश प्रविष्टि
धान्य
ना.
धान ।
धान आदि अनाज; अन्न ।
धनियाँ ।
एक प्राचीन अस्त्रविशेष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028810- मुद्रित पृष्ठ
- 649
शब्दकोश प्रविष्टि
धान ।
धान आदि अनाज; अन्न ।
धनियाँ ।
एक प्राचीन अस्त्रविशेष ।
[सं.]
npbs2075-10-028810