शब्दकोश प्रविष्टि

धान्नु

स.क्रि.
  1. कुनै कामका निम्ति निर्धारित खर्चले सुरुबुरु पुग्नु; थेग्नु ।

  2. एक वस्तुले अर्को वस्तुलाई थाम्नु; अड्याउनु ।

  3. कुनै वस्तु निश्चित समयसम्म टिक्नु; खप्नु ।

  4. र्धारित साधनले निर्वाह गर्नु; काम चल्ने किसिमले पुर्‍याउनु; टार्नु ।

  5. कुनै काम निर्धारित समयमा समाप्त गर्नु; भ्याउनु ।

व्युत्पत्ति

[सं. धारण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028796
मुद्रित पृष्ठ
649