शब्दकोश प्रविष्टि

धातविक

वि.
  1. धातुसम्बन्धी; धातुको ।

  2. धातुनिर्मित; धातुले बनेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028777
मुद्रित पृष्ठ
648