शब्दकोश प्रविष्टि
धाँगर/धाँगड
ना.वि.
तराई क्षेत्रमा बसोबास गर्ने एक जाति; धाङर । वि.
ठुलो जिउडालको; ढड्डू ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028751- मुद्रित पृष्ठ
- 648
शब्दकोश प्रविष्टि
तराई क्षेत्रमा बसोबास गर्ने एक जाति; धाङर । वि.
ठुलो जिउडालको; ढड्डू ।
npbs2075-10-028751