शब्दकोश प्रविष्टि
धम्का
ना.
ना. [धम्काइ] पाडाबाछा आदिले दुध खाँदा माउका फाँचामा दिने धक्का ।
व्युत्पत्ति
[धम्काइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028537- मुद्रित पृष्ठ
- 643
शब्दकोश प्रविष्टि
ना. [धम्काइ] पाडाबाछा आदिले दुध खाँदा माउका फाँचामा दिने धक्का ।
[धम्काइ]
npbs2075-10-028537