शब्दकोश प्रविष्टि

धनार

ना.

ना. [धान+आर] राम्रो र झरझराउँदो धान उब्जने ठाउँ; अव्वल दर्जाको खेत; धनहर ।

व्युत्पत्ति

[धान+आर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028455
मुद्रित पृष्ठ
641