शब्दकोश प्रविष्टि
धक्क्याउनु
स.क्रि.
एकले अर्कालाई बेसरी धक्का दिनु; धकेल्नु; ठेल्नु ।
चाँहिदोभन्दा बढी हाल्नु; कोच्नु ।
समाप्त गर्नु; सिद्ध्याउनु ।
पन्छाउनु; पर सार्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028365- मुद्रित पृष्ठ
- 639
शब्दकोश प्रविष्टि
एकले अर्कालाई बेसरी धक्का दिनु; धकेल्नु; ठेल्नु ।
चाँहिदोभन्दा बढी हाल्नु; कोच्नु ।
समाप्त गर्नु; सिद्ध्याउनु ।
पन्छाउनु; पर सार्नु ।
npbs2075-10-028365