शब्दकोश प्रविष्टि
धक्काधक्की
ना.
ना. परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुर्याउने काम; धकेलाधकेल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028360- मुद्रित पृष्ठ
- 639
शब्दकोश प्रविष्टि
ना. परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुर्याउने काम; धकेलाधकेल ।
npbs2075-10-028360