शब्दकोश प्रविष्टि

धक्नु

अ.क्रि.

अ.क्रि. [धक+नु] चाँडोचाँडो सास फेर्दा मुटु चल्नु; परिश्रम वा गर्मीले दम बढ्नु; स्वाँस्वाँ हुनु ।

व्युत्पत्ति

[धक+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028337
मुद्रित पृष्ठ
639