शब्दकोश प्रविष्टि
द्वैराज्य
ना.
ना. [सं.] कुनै दुर्बल वा पराजित राज्यमा अन्य दुई शक्तिशाली देशको संयुक्त प्रभुत्व तथा शासनव्यवस्था ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028332- मुद्रित पृष्ठ
- 638
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै दुर्बल वा पराजित राज्यमा अन्य दुई शक्तिशाली देशको संयुक्त प्रभुत्व तथा शासनव्यवस्था ।
[सं.]
npbs2075-10-028332