शब्दकोश प्रविष्टि

द्वारपाल/द्वारपालक

ना.
  1. ढोकामा पहरा दिनलाई राखिएको व्यक्ति; ढोके ।

  2. कुनै प्रधान देवताको मन्दिरको रक्षकका रूपमा रहने देवता ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028264
मुद्रित पृष्ठ
636