शब्दकोश प्रविष्टि

द्वादशाक्षरी

वि.ना.
  1. बाह्र अक्षर भएको (मन्त्र) । ना.

  2. क, ख आदिमा लाग्ने बाह्र किसिमको मात्रा; बाह्रखरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028257
मुद्रित पृष्ठ
636