शब्दकोश प्रविष्टि
द्रोणपुष्पी
ना.
ना. एक पुष्पकोशमाथि अर्को पुष्पकोश लाग्ने 'देवद्रोणी' र पुष्पकोशमाथि अर्को पुष्पकोश नभई एउटै मात्र पुष्पकोश हुने 'द्रोणपुष्पी' गरी दुई जातका द्रोण पुष्पमध्येको दोस्रो द्रोणपुष्प ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028236- मुद्रित पृष्ठ
- 635