शब्दकोश प्रविष्टि
दौरा
ना.
ना. दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर सिइएको, नेपालको राष्ट्रिय पोसाकमध्ये एक; लबेदा; मयलपोस ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028153- मुद्रित पृष्ठ
- 634