शब्दकोश प्रविष्टि

दौडाहा दल

ना.
  1. राणाशासनमा हरेक साल जिल्लाजिल्लाको परिस्थिति जाँचबुझ गर्न र परिआएका समस्याको निर्णय एवं समाधानका लागि श्री ३ ले आफ्ना भाइ वा छोराको मातहतमा जुटाएको दल ।

  2. जिल्लाजिल्लाको समस्या बुझी त्यहाँको उजुरबाजुरसमेत सुनेर न्याय दिन केन्द्रीय स्तरबाट खटिएका अधिकारीवर्ग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028146
मुद्रित पृष्ठ
634