शब्दकोश प्रविष्टि
दोलाईं
ना.
ना. [दो+रुई] दुईसरो कपडाका बिचमा रुवा हाली तगेर बनाइएको सिरकभन्दा पातलो ओढ्ने वस्तु ।
व्युत्पत्ति
[दो+रुई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028067- मुद्रित पृष्ठ
- 632
शब्दकोश प्रविष्टि
ना. [दो+रुई] दुईसरो कपडाका बिचमा रुवा हाली तगेर बनाइएको सिरकभन्दा पातलो ओढ्ने वस्तु ।
[दो+रुई]
npbs2075-10-028067