शब्दकोश प्रविष्टि
दोचारे
वि.
वि. [प्रा. दोच्च+रे] यताको उता र उताको यता दोहोरो कुरा ओसार्ने; नारद ।
व्युत्पत्ति
[प्रा. दोच्च+रे]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028005- मुद्रित पृष्ठ
- 630
शब्दकोश प्रविष्टि
वि. [प्रा. दोच्च+रे] यताको उता र उताको यता दोहोरो कुरा ओसार्ने; नारद ।
[प्रा. दोच्च+रे]
npbs2075-10-028005