शब्दकोश प्रविष्टि
दोगला
ना.
विवाहित लोग्नेदेखि अतिरिक्त अर्कै पुरुषसँगको समागमबाट जन्मिएको व्यक्ति; जारपुत्र ।
भिन्नाभिन्नै जातका आमाबाबुबाट जन्मिएको व्यक्ति ।
वर्णसङ्कर; ठिमाहा; ठिम्मर ।
कुनै पनि देशको सिमानामा बसी आफूलाई अनुकूल मिल्ने गरी कहिले यताको र कहिले उताको कुरा भन्ने व्यक्ति ।
व्युत्पत्ति
[फा. दोगल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028002- मुद्रित पृष्ठ
- 630