शब्दकोश प्रविष्टि
देही
वि.ना.
देह वा शरीर भएको; शरीरधारी । ना.
जीव; प्राणी ।
आत्मा; भित्री मन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027935- मुद्रित पृष्ठ
- 629
शब्दकोश प्रविष्टि
देह वा शरीर भएको; शरीरधारी । ना.
जीव; प्राणी ।
आत्मा; भित्री मन ।
[सं.]
npbs2075-10-027935