शब्दकोश प्रविष्टि
देवमन्दिर
ना.
ना. [सं.] देवदेवताको स्थापना गरिएको स्थान वा घर; देवालय; देवल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027823- मुद्रित पृष्ठ
- 626
शब्दकोश प्रविष्टि
ना. [सं.] देवदेवताको स्थापना गरिएको स्थान वा घर; देवालय; देवल ।
[सं.]
npbs2075-10-027823