शब्दकोश प्रविष्टि
देवपाद
ना.
देवताका पाउ ।
राजा महाराजालाई आदरपूर्वक सम्बोधन गरिने शब्द ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027813- मुद्रित पृष्ठ
- 626
शब्दकोश प्रविष्टि
देवताका पाउ ।
राजा महाराजालाई आदरपूर्वक सम्बोधन गरिने शब्द ।
[सं.]
npbs2075-10-027813