शब्दकोश प्रविष्टि
देवता
ना.
पूज्य तथा जरा र मृत्युरहित मानिने, स्वर्गमा रहेका प्राणी; देव; देउता; द्यौता ।
दिव्य प्रतिष्ठा वा शक्ति; देवत्व ।
देवताको मूर्ति; देवप्रतिमा ।
प्रभुत्वशक्ति वा ज्ञानगुण तथा सज्जनताका दृष्टिले देवगुण भएका मानिने व्यक्ति (क्रमशः राजा, ब्रामण र साधु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027794- मुद्रित पृष्ठ
- 626