शब्दकोश प्रविष्टि
देवकी
ना.
कृष्णकी आमा; वसुदेवकी पत्नी ।
सन्तान नहुँदा वा भईकन पनि नबाँच्दा सन्तान होऊन् वा जन्मिएका सन्तान बाँचिरहून् भनेर देवदेवीहरूलाई चढाइएकी कन्या; देवदासी; देउकी ।
वैवाहिक सम्बन्ध नभईकनै अनैतिक संसर्गबाट जन्मिएकी छोरी वा चेली; देउचेली ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027780- मुद्रित पृष्ठ
- 625