शब्दकोश प्रविष्टि

दृष्टार्थ

वि.
  1. सबैले सम्झने, बुझ्ने गरी अर्थ स्पष्ट भएको; सजिलैसित माने लाग्ने ।

  2. व्यावहारिक; चलनमा आएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027697
मुद्रित पृष्ठ
623