शब्दकोश प्रविष्टि
दृष्ट
वि.ना.
आँखा अगाडि परेको; देखिएको ।
जानिएको; ज्ञान गरिएको ।
छर्लङ्ग भएको; प्रत्यक्ष । ना.
अनुभव; ज्ञान ।
दर्शन; अवलोकन ।
साक्षात्कार; प्रत्यक्षीकरण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027693- मुद्रित पृष्ठ
- 623