शब्दकोश प्रविष्टि

दुहुवा

वि.
  1. मनका कुरा धुत्न सक्ने ।

  2. दुहेर लिने; दुहुने खालको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027628
मुद्रित पृष्ठ
621