शब्दकोश प्रविष्टि
दुस्तर
वि.
मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने ।
तर्न नसकिने; पार पाउन कठिन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027609- मुद्रित पृष्ठ
- 621
शब्दकोश प्रविष्टि
मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने ।
तर्न नसकिने; पार पाउन कठिन ।
[सं.]
npbs2075-10-027609