शब्दकोश प्रविष्टि

दुष्कर

वि.ना.
  1. कष्टसँग मात्र गर्न सकिने; दुःखसाध्य; कष्टसाध्य । ना.

  2. सजिलोसित गर्न नसकिने काम; कठिन वा कष्टसाध्य कार्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027576
मुद्रित पृष्ठ
620