शब्दकोश प्रविष्टि
दुश्चरित/दुश्चरित्र
ना.वि.
खराब चरित्र; नराम्रो आचरण; दुराचार ।
दुष्कर्म; पाप । वि.
नराम्रो चरित्र वा आचरण भएको; चरित्रहीन; चरित्रभ्रष्ट । स्त्री. दुश्चरित्रा ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027572- मुद्रित पृष्ठ
- 620