शब्दकोश प्रविष्टि

दुर्घटनाग्रस्त

वि.

वि. दुर्घटनामा परेको; आकस्मिक घटनामा परेर नष्टभ्रष्ट भएको; दुर्घटित ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027486
मुद्रित पृष्ठ
619