शब्दकोश प्रविष्टि
दुराग्रह
ना.
अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिँडे ढिपी; अड्डी; जिद्दी ।
गलत कामकुरामा गरिने आग्रह वा ढिपी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027433- मुद्रित पृष्ठ
- 617
शब्दकोश प्रविष्टि
अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिँडे ढिपी; अड्डी; जिद्दी ।
गलत कामकुरामा गरिने आग्रह वा ढिपी ।
[सं.]
npbs2075-10-027433