शब्दकोश प्रविष्टि

दुनोट

ना.

ना. [दुना+ओट] कुनै सङ्ख्यालाई एक, दुई, तीन आदि क्रमले गुणन गरेको राशिहरूको सिलसिला वा शृङ्खला; दुनाइ; पहाडा ।

व्युत्पत्ति

[दुना+ओट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027396
मुद्रित पृष्ठ
616