शब्दकोश प्रविष्टि
दिनान्ध
वि.ना.
दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो । ना.
लाटोकोसेरो; हुचिल; उल्लु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027094- मुद्रित पृष्ठ
- 610
शब्दकोश प्रविष्टि
दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो । ना.
लाटोकोसेरो; हुचिल; उल्लु ।
[सं.]
npbs2075-10-027094