शब्दकोश प्रविष्टि
दागी
वि.
दाग लागेको; दाग देखिने; टाटो भएको ।
अभियोग लागेको; कलङ्कित; दोषी ।
एक किसिमको खोटो ।
व्युत्पत्ति
[दाग+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026821- मुद्रित पृष्ठ
- 604
शब्दकोश प्रविष्टि
दाग लागेको; दाग देखिने; टाटो भएको ।
अभियोग लागेको; कलङ्कित; दोषी ।
एक किसिमको खोटो ।
[दाग+ई]
npbs2075-10-026821