शब्दकोश प्रविष्टि
दशमी
ना.
चान्द्रमासको प्रत्येक पक्षको दसौँ तिथि ।
विजयादशमी ।
धर्मशास्त्रअनुसार मानिसको दसौँ वा अन्तिम अवस्था; मरण; मृत्यु ।
मुक्ति; मोक्ष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026708- मुद्रित पृष्ठ
- 601
शब्दकोश प्रविष्टि
चान्द्रमासको प्रत्येक पक्षको दसौँ तिथि ।
विजयादशमी ।
धर्मशास्त्रअनुसार मानिसको दसौँ वा अन्तिम अवस्था; मरण; मृत्यु ।
मुक्ति; मोक्ष ।
[सं.]
npbs2075-10-026708