शब्दकोश प्रविष्टि

दलित

वि.
  1. फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको ।

  2. दमन गरिएको; थिचिएको; कुल्चिएको ।

  3. विध्वंस गरिएको; नष्ट गरिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026667
मुद्रित पृष्ठ
600