शब्दकोश प्रविष्टि

दयामाया

ना.
  1. कुनै दीनदुःखी, रोगी आदि व्यक्तिका उपर गरिने सहानुभूति र सहयोग; सघाउपघाउ । ना.

  2. दया र माया ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026494
मुद्रित पृष्ठ
596