शब्दकोश प्रविष्टि
दपेटा
ना.
डर, धाक, धम्की आदिद्वारा हप्काउने काम; दपेट्ने काम; दपेटाइ ।
लखेट्ने काम; लघाराइ ।
व्युत्पत्ति
[दपेट्+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026403- मुद्रित पृष्ठ
- 594
शब्दकोश प्रविष्टि
डर, धाक, धम्की आदिद्वारा हप्काउने काम; दपेट्ने काम; दपेटाइ ।
लखेट्ने काम; लघाराइ ।
[दपेट्+आ]
npbs2075-10-026403