शब्दकोश प्रविष्टि
दङ्गिनु
अ.क्रि.
खुसी हुनु; दङ्ग पर्नु; प्रसन्न हुनु; रिझिनु ।
दङ्ग परेर लड्नु; पछारिनु ।
व्युत्पत्ति
[दङ्ग+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026270- मुद्रित पृष्ठ
- 592
शब्दकोश प्रविष्टि
खुसी हुनु; दङ्ग पर्नु; प्रसन्न हुनु; रिझिनु ।
दङ्ग परेर लड्नु; पछारिनु ।
[दङ्ग+इ+नु]
npbs2075-10-026270