शब्दकोश प्रविष्टि
दग्ध
वि.
डढेको; पोलेको; पिल्सिएको ।
दुःख पाएको; सताइएको; सन्तप्त ।
दुर्भिक्षग्रस्त ।
अशुभ ।
सुक्खा; नीरस ।
दुष्ट ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026249- मुद्रित पृष्ठ
- 591
शब्दकोश प्रविष्टि
डढेको; पोलेको; पिल्सिएको ।
दुःख पाएको; सताइएको; सन्तप्त ।
दुर्भिक्षग्रस्त ।
अशुभ ।
सुक्खा; नीरस ।
दुष्ट ।
[सं.]
npbs2075-10-026249