शब्दकोश प्रविष्टि
दंष्ट्री
वि.ना.
साह्रो वस्तु दार्न सक्ने ठुला र तिखा दाँत भएको; दाह्रे । ना.
सुँगुर; बँदेल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026201- मुद्रित पृष्ठ
- 590
शब्दकोश प्रविष्टि
साह्रो वस्तु दार्न सक्ने ठुला र तिखा दाँत भएको; दाह्रे । ना.
सुँगुर; बँदेल ।
npbs2075-10-026201