शब्दकोश प्रविष्टि
थोक
ना.
वस्तु; माल; चिज; पदार्थ ।
एकमुष्ट बिक्री गरिने माल ।
प्रकार; थरी; किसिम ।
व्युत्पत्ति
[प्रा. थोक्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026140- मुद्रित पृष्ठ
- 588
शब्दकोश प्रविष्टि
वस्तु; माल; चिज; पदार्थ ।
एकमुष्ट बिक्री गरिने माल ।
प्रकार; थरी; किसिम ।
[प्रा. थोक्क]
npbs2075-10-026140